महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व पञ्चमी - ५

बारम्बार सोधिने प्रश्नहरू

कुनै सहकारीले बचत फिर्ता नगरेको सन्दर्भ भएमा निबेदन सहित पहिले सहकारी सन्चालक समक्ष निबेदन दिने| यसरी पनि कुनै कार्य अगाडी नबढेको अवस्थामा मन्त्रालयले तोकेको ढाँचामा निबेदन र प्रमाण सहित रकम फिर्ताको लागि सहकारी रजिस्ट्रार समक्ष निबेदन दिने |

एकीकरणका लागि आवश्यक पर्ने कागजात 1) एकीकरण हुने संस्थाहरुको संस्थाको एकीकरण नाम तोकी छुट्टा छुट्टै साधारण सभाको बहुमत संस्थाबाट एकीकरण गर्ने निर्णय गरेको निर्यण प्रतिलिपी। 2) एकीकरण हुने संस्थाको छुट्टा छुट्टै लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपी। 3) एकीकरण हुने संस्था स्थानीय निकायको भएमा सो स्थानीय निकायको सिफारिस पत्र। 4) एकीकरण हुने संस्थाको उपसुथिती खुलेको बहुमत सहितको एकीकृत समधारण सभाको निर्यणको प्रतिलिपी। 5) एकीकरण हुने संस्थाको सक्कलै प्रमाण पत्रको प्रतिलिपी। 6) संयुक्त साधारण सभाको जानकारीको लागि पत्रिकामा प्रकाशित गरेको सूचना वा पत्र।  एकीकृत हुने सिस्थाहरुको संयुक्त साधारण सभाबाट देहायको विषयहरु पारित गर्नुपर्ने 1) अनुसूची -11 बमोजिमको ढाचाँमा प्रस्तुत गरिएको शर्त तथा कार्यविधि सम्बन्धी विवरण। 2) एकीकृत हुने संस्थाहरुको अघिल्लो दिनसम्मको वासलात। 3) एकीकृत सम्बन्धी कार्यका लागि अधिकार प्रत्यायोजन गरी प्रतिनिधी तोक्ने कार्य। 4) विवाद समाधान उपसमिती गठन गर्ने। 5) एकीकृत संघ संस्थाहरुको सम्पत्ति प्रचलित कानून बमोजिम नामसारी गर्ने विषय। 6) एकीकृत संघ संस्थाहरुको ऋण लगानी, ऋण असुली र भुक्तानी, बचत तथा ऋणको ब्याज दर सदस्यताको क्रम कारोबार स्थगन जस्ता विषयमा छुट्टै व्यवस्था गर्नुपर्ने भए सो समेतको निर्यण गर्नुपर्ने। 7) अधिकार प्रत्यायोजन पत्र। 8) एकीकृत हुने संस्थाको छुट्टा छुट्टै र संयुक्त वासलात। 9) तदर्थ संचालक समितिका नाम, थर ठेगाना सहितको तीनपुस्ते विवरण र नागरिकताको प्रतिलिपी। 10) एकीकृत हुने संस्थाहरुको पछिल्लो आ.व. को लेखापरिक्षणको प्रतिवेदन। 11) एकीकृत हुने संस्थाहरुको साधारण सभाबाट भएका निर्णयहरुको प्रमाणित प्रतिलिपी। 12) अनुसूची-12 बमोजिमको ढाचाँमा प्रस्तुत गरिएको संयुक्त निवेदन। 13) एकीकरण हुने संस्थाहरुको पछिल्लो आ.व. को संयुक्त लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी।

1) एकीकरण हुने संस्थाहरुको संस्थाको एकीकरण नाम तोकी छुट्टा छुट्टै साधारण सभाको बहुमत संस्थाबाट एकीकरण गर्ने निर्णय गरेको निर्यण प्रतिलिपी। 2) एकीकरण हुने संस्थाको छुट्टा छुट्टै लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपी। 3) एकीकरण हुने संस्था स्थानीय निकायको भएमा सो स्थानीय निकायको सिफारिस पत्र। 4) एकीकरण हुने संस्थाको उपसुथिती खुलेको बहुमत सहितको एकीकृत समधारण सभाको निर्यणको प्रतिलिपी। 5) एकीकरण हुने संस्थाको सक्कलै प्रमाण पत्रको प्रतिलिपी। 6) संयुक्त साधारण सभाको जानकारीको लागि पत्रिकामा प्रकाशित गरेको सूचना वा पत्र।