वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व पुन्हि - १५
सहकारीमा सुशासन मार्फत बचत, लगानी, उत्पादन र रोजगारीमा वृद्धि गर्दै दिगो आर्थिक स्थायित्व कायम गरी गरिबी निवारण गर्ने।
सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुरूप छरिएर रहेको पूँजी, प्रविधि, प्रतिभा र सीपलाई एकीकृत गर्दै सम्बृद्धिको लागि उत्पादन र सेवा व्यवसायको माध्यमबाट सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्न प्रदेश स्तरमा सहकारी संघ तथा संस्थाहरूको दर्ता, सञ्चालन तथा नियमन गर्दै प्रदेशबाट सबै प्रकारका गरिबी घटाउँदै जाने ।