महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा दशमी - २५

परिचय

बागमती प्रदेश सरकारको मिति 2081/07/27 को निर्णयानुसार बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, 2080 (संशोधन) को अनुसूचीहरूमा हेरफेर भएकोमा उक्त हेरफेर अनुरूप यस श्री सहकारी तथा गरिबी निवारण मन्त्रालयको गठन भएको हो। यस मन्त्रालय अन्तर्गत प्रदेश सहकारी तालिम केन्द्र ,चितवन तथा समस्याग्रस्त समितिको कार्यालय, अनामनगर काठमाडौँमा रहेको छ । मन्त्रालय मातहत देहायका महाशाखा तथा शाखा रहेका छन्।

१. सहकारी तथा गरिबी निवारण महाशाखा:

क. सहकारी समन्वय शाखा

ख. गरिबी निवारण तथा सीप प्रबर्द्धन शाखा

२. प्रशासन योजना तथा अनुगमन महाशाखा:

क. कर्मचारी व्यवस्थापन शाखा

ख. बजेट योजना तथा अनुगमन शाखा

ग. आर्थिक प्रशासन शाखा

मन्त्रालयको संक्षिप्त परिचयः